• २०८१ बैशाख १३ बिहीबार

च्याम्पियन्स लिग : बार्सिलोनाको जितमा मेसीको दुई गोल 

kharibot

काठमाडौँ ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको छ । 

बार्सिलोनाले युभेन्टसलाई पराजित गर्दै गतबर्षको हारको बदला लिएको छ । 

बार्सिलोनाको जितमा लियोनल मेसीले खेलको ४५औँ र ६९औँ मिनेटमा गोल गरेका थिएभने इभान र्‍याकिटिकले खेलको ५६औँ मिनेटमा गोल गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै