च्याम्पियन्स लिग : बार्सिलोनाको जितमा मेसीको दुई गोल 

खरीबोट

काठमाडौँ ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको छ । 

बार्सिलोनाले युभेन्टसलाई पराजित गर्दै गतबर्षको हारको बदला लिएको छ । 

बार्सिलोनाको जितमा लियोनल मेसीले खेलको ४५औँ र ६९औँ मिनेटमा गोल गरेका थिएभने इभान र्‍याकिटिकले खेलको ५६औँ मिनेटमा गोल गरेका थिए । 

सम्बन्धित समाचार

चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा, विलियनले गरे दुई गोल 

काठमाडौँ  इङलिश क्लब चेल्सीले अजरबैजानको क्लब कराबागलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । गएराती भएको खेलमा चेल्सीले कराबागलाई ४-० ले पराजित गरेको हो

च्याम्पियन्स लिगमा स्विस क्लब बसेलसँग हार्यो म्यान्चेस्टर युनाइटेड  

काठमाडौँ । म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ मा छनौट हुन् अन्तिम खेलसम्म रोकिएको छ । गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको समुह चरणको खेलमा स्विटजरल्याण्डको क्लब बसेलसँगको खेलमा अन्तिम मिनेटमा

पिएसजीको सेल्टिकमाथि गोल बर्षा, नेइमार र कभानीले गरे २-२ गोल

काठमाडौँ । फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्कटिस क्लब सेल्टिकलाई ७-१ को ठुलो गोल अन्तरले पराजित गरेको छ । गएराती भएको च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा सेल्टिकलाई पिएसजीले

युभेन्टसविरुद्ध बार्सिलोना जित निकाल्न असफल, बराबरी पछि पनि अन्तिम १६ मा पुग्यो 

काठमाडौँ । युभेन्टसलाई उसैको मैदानमा हराउने बार्सिलोनाको प्रयास असफल भएको छ । गएराती भएको च्याम्पियन्स लिग अन्तर्गत भएको समुह चरणको खेल गोलरहित बराबरीमा सकिएपछि बार्सिलोनाले युभेन्टसलाई उसको घरेलु मैदानमा पराजित