डिआइजी सिलवालद्वारा राजिनामा 

खरीबोट
ad

काठमाडौं  ।  प्रहरी नायव महानिरीक्षक (डीआइजी) नवराज सिलवालले राजीनामा दिएका छन् । सर्वोच्च अदालतको पूर्ण बृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उनले राजीनामा दिएका हुन् । 

सिलवालको ३० बर्षे कार्यकाल पूरा हुन् केही महिना मात्र बाँकी थियो । प्रहरी महानिरीक्षकको बढुवा र त्यसमा असन्तुष्टी जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि उनी बिदामा बसेका थिए ।

सिलवालले राजिनामा दिदै आफु महनिरिक्षक हुन् नसके पनि आम जनताको मायाले उच्च कोटिमा राखेको भन्दै आफ्नो प्रहरी मन कहिल्लै अवकास नहुने उल्लेख गरेका छन् ।

सिलवालले राजिनामा पत्रमा आफुलाई अन्याय पर्दा कस्तो पिडा हुदो रैछ भन्ने अनुभूतिका साथ् आउदा दिनमा अन्यायमा परेकाहरुको आवाज बन्ने प्रयास बन्ने उल्लेख गरेका छन् ।
 

सम्बन्धित समाचार

एमाले- माओवादीले सांसदलाई दिएको प्रशिक्षण सहभागी भए नवराज सिलवाल  

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर एक बाट नेकपा एमालेबाट निर्वाचित सांसद नवराज सिलवाल एमाले तथा माओवादीबाट संघिय संसदमा निर्वाचित सांसदहरूलाई प्रशिक्षण दिन संसद भवन नयाँ वानेश्वर आयोजित कार्यक्रममा सहभागी भएका

कहाँ छन् ‘कीर्ते कासमू’ पेस गर्ने ‘माननीय’ सिलवाल ? 

काठमाडौं । गत मंसिर २१ को निर्वाचनमा ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएपछि पूर्वडीआईजी नवराज सिलवाल एकाएक ‘माननीय’ बन्नपुगेका थिए । तर कार्य सम्पादन मूल्यांकन

नवराज सिलवालको ५ बुँदे प्रेस विज्ञप्ती, प्रधानमन्त्रीले ज्यादती गरेको आरोप (विज्ञप्ती सहित)

काठमाडों । प्रहरीको फरार अभियुक्तको लिष्टमा परेका पूर्व डिआईजी एवं ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफुमाथी ज्यादती गरेको आरोप लगाएका छन् । सर्वोच्च

सिलवाललाई पक्रिन इन्टरपोलमा सूचना राखेकोमा एमालेको आपत्ति

काठमाडौं । ललितपुर क्षेत्र नम्ब १ का सांसद नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको