अन्डर १९ एशिया कप छनौट : नेपाललाई भुटानले दियो ५१ रनको लक्ष्य 

खरीबोट

काठमाडौँ ।  मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप छनौट खेलमा भुटानले नेपालले ५१ रनको लक्ष्य पाएको छ ।  

भुटानले टस जितेर ब्याटिंग गर्दै २८ ओभरमा केबल ५० रन बनाउदै अल आउट भएको थियो । 

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने नन्दन यादवले एक विकेट लिएका थिए ।

लाइभ अपडेटका लागि यँहा क्लिक गर्नुहोस :

सम्बन्धित समाचार

अन्डर १९ एशिया कप छनौट : नेपालले थाइल्याण्डविरुद्ध ब्याटिंग गदै (लाइभ अपडेट)

काठमाडौ । अन्डर १९ एसिया कप क्रिकेटको छनोटमा नेपाल थाइल्याण्डसँग खेल्दैछ ।  खेल मलेसियामा केही बेर अघि सुरु भएको खेलमा थाइल्याण्डले टस जितेर नेपाललाई ब्याटिङका लागि बोलाएको छ । नेपाल दिपेन्द्रसिंह ऐरीको

अन्डर १९ एशिया कप छनौट : थाइल्याण्डविरुद्ध अनिल कुमार शाहले ९१ रन बनाए

काठमाडौ । अन्डर १९ एशिया कप छनौटमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिंग गर्दै राम्रो सुरुवात गरेको छ । नेपालले ३६ ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएको छ । टस हारेर पहिला ब्याटिंग गरेको

अन्डर १९ एशिया कप छनौट : नेपाललाई भुटानले दियो ५१ रनको लक्ष्य 

काठमाडौँ ।  मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप छनौट खेलमा भुटानले नेपालले ५१ रनको लक्ष्य पाएको छ ।   भुटानले टस जितेर ब्याटिंग गर्दै २८ ओभरमा केबल ५० रन बनाउदै

अन्डर १९ एशिया कप छनौट : युवा टिमको विजयी यात्रा जारी, भुटानमाथि ९ विकेटको जित 

काठमाडौँ ।  मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप छनौट खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।  भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले एक विकेट गुमाउदै ८.३ ओभरमा