• २०८१ बैशाख १२ बुधबार

अन्डर १९ एशिया कप छनौट : नेपाललाई भुटानले दियो ५१ रनको लक्ष्य 

kharibot

काठमाडौँ ।  मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप छनौट खेलमा भुटानले नेपालले ५१ रनको लक्ष्य पाएको छ ।  

भुटानले टस जितेर ब्याटिंग गर्दै २८ ओभरमा केबल ५० रन बनाउदै अल आउट भएको थियो । 

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने नन्दन यादवले एक विकेट लिएका थिए ।

लाइभ अपडेटका लागि यँहा क्लिक गर्नुहोस :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै