• २०८१ बैशाख १३ बिहीबार

टोटह्यामद्वारा फुलह्याम पराजित, केनले अन्तत: गरे अगस्ट महिनामा गोल 

kharibot

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तगर्त टोटह्यामले फुलह्यामलाई पराजित गरेको छ।  शनिबार भएको खेलमा टोटनह्यामले ३-१ गोल अन्तरले पराजित गरेको हो।  

टोटह्यामको जितमा लुकास मौरा, किएरन टिप्पर र ह्यारी केनले गोल गरेका थिए भने फुलह्यामका लागि एक गोल अलेक्जेन्डर मिट्रोभिकले गरेका थिए। 

जितसँगै टोटनह्यामले यस सिजनमा २ खेलमा दुवै खेलमा जित हासिल गर्दै ६ अंक बटुलेको छ । त्यस्तै ह्यारी केनले लामो समय देखि अगस्ट महिना गोल गरेका छन्। केनले अगस्ट महिनामा खेलेको १५औ खेलमा गोल गरेका छन् ।

नयाँ सिजनको उत्कृष्ट सुरुवात गरेको टोटनह्यामले अर्को साता म्यान्चेस्टर युनाइटेडको सामना गर्दै छ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै