‘रुद्रप्रिया’ को नयाँ गीत ‘घरी घरी’ सार्वजनिक (भिडियो सहित)

खरीबोट

काठमाडौँ ।  नेपाली फिल्म ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक भएको छ । रेखा थापा र आर्यन सिग्देलले लामो समयपछि अभिनय गर्न लागेको फिल्म रुद्रपियाको दोस्रो गीत ‘घरी घरी’ सार्वजनिक भएको हो । 

गीतलाई बानीका प्रधानले स्वर दिएकी छन् भने शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ । 

आगामी कार्तिक २ गते प्रदर्शनमा आउने ‘रुद्रप्रिया’ मा रेखा र आर्यनका अलावा राजन इशानले पनि अभिनय गरेका छन् । 

फिल्मलाई रेखा र आर्यन दुवै मिलेर निर्माण गरेका हुन् भने फिल्मको निर्देशन सुदीप बोबी भुपाल सिंहले गरेका हुन् ।  

 

सम्बन्धित समाचार

रेखा र आर्यनको रुद्रप्रियाको गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, रेखा थापा र आर्यन सिग्देलको फिल्म ‘रुद्रप्रिया’ को भिडियो गीत सार्वजनिक भएको छ। ‘मेरो माया छ भने रुमाल चिनो देउ’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो ।  आगामी कात्तिक

‘रुद्रप्रिया’ को नयाँ गीत ‘घरी घरी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ ।  नेपाली फिल्म ‘रुद्रप्रिया’ को नयाँ गीत सार्वजनिक भएको छ । रेखा थापा र आर्यन सिग्देलले लामो समयपछि अभिनय गर्न लागेको फिल्म रुद्रपियाको दोस्रो गीत ‘घरी घरी’ सार्वजनिक भएको हो ।  गीतलाई

रेखा र आर्यनको ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, भदौ २७ – रेखा थापा र आर्यन सिग्देलको अभिनय रहेको चलचित्र ‘रुद्रप्रिया’ को ट्रेलर सार्वजनिक भएको छ । ‘कसले चोर्यो मेरो मन’ पछि सँगै चलचित्रमा नदेखिएका रेखा र आर्यनको