• २०८१ बैशाख १३ बिहीबार

गजल

kharibot

ढुङ्गामाटोले बनेको कच्ची सडक जस्तो
जिन्दगी गाडीजस्तो,आफू चालक जस्तो !

प्रेमिकाको अचेल,बिश्वास नै लाग्दैन !
मायागरेको पनि लाग्छ नाटक जस्तो !!

यार जिन्दगीजहिल्यै खानिपानाहरु भए,
कहिले भैदिएन भरिएको पुस्तक जस्तो !!

अचेल भेटिदैनौ कुन्नि के भो टाढाभएकी छौ,
तिमी कर्णालीजस्तो म झापा दमक जस्तो !!

तिमी डौडिएपछी समयले हिड्नछाडेको हो
एकदि पनि लाग्छ एकदशक जस्तो !

          सुनिल जलन,
       दुधौली-१,सिन्धुली

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै