एनएमबि बैंको “एक घर एक खाता” अभियान दोस्रो चरणमा 

खरीबोट
ad

काठमाडौँ । एनएमबि बैंकले “एक घर एक खाता” अभियानको दोस्रो चरणको सुरुवात गरेको छ ।

यस अभियानको मुख्य नारा सम्बृधिको पहिलो पाईला रहेको छ । अभियानको प्रर्वधकदुतका रुपमा नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई लिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्नेे बैंकले जनाएको छ ।

अभियानको मुख्य उद्देश्य हरेक नेपालीको बैंकमा एक खाता तथा सरल वित्तीय पहुँच होस् भन्ने रहेको छ । साथै, यस अभियानले वित्तीय प्रणालीबाटै कारोवार गर्ने, वित्तिय साक्षरता बढाउने, बचत गर्ने बानी बसाउने तथा डिजिटल बैकिङ्गको अवधारणालाई समेत आत्मसाथ गराउने बिश्वास लिएको छ । 

“एनएमबि बैंक एक घर एक खाता” योजना बारे बैंकका कार्यकारी अधिकृत सुनिल के.सी ले भने — “नेपाली सिने क्षेत्रका महान् अभिनेता राजेश हमाललाई यस योजनाको प्रर्वधक दुतका रुपमा फेरी एक पटक “एक घर एक खाता” दोस्रो चरणको अभियानका साथ घरदैलोमा आउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं र हमालको लोकप्रिय छविले यस अभियानको मुख्य उद्देश्य पुरा हुनेमा समेत हामी बिश्वस्त छौं” ।  

सम्बन्धित समाचार

एनएमबी बैंकको नाफा बृद्धि, नौ महिनामा कमायो एक अर्ब ४६ करोड खुद मुनाफा 

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४६ करोड ६९ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवका सोही अवधिमा बैंकको यस्तो

एनएमबी बैंकद्वारा सप्तरीका किसानलाई साढे ८ लाख बिउ वितरण 

काठमाडौँ । एनएमबी बैंकले सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमैसमी तरकारीका विउ वितरण गरेको छ ।  बैंकले आफ्नो

एनएमबीको डिलाइट सेभिङको एटीएमबाट नेपालभरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने

काठमाडौँ ।  एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको एनएमबी डिलाइट सेभिङ एकाउन्ट ल्याएको छ ।  यसको मुख्य बिशेषता भनेकै डिलाइट सेभिङ एकाउन्टको एटीएम कार्डले नेपालभरीका

एनएमबी बैंकको पहिलो त्रैमासिक नाफा ४५ करोड १३ लाख

काठमाडौं । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४५ करोड १३ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो