• २०८१ बैशाख १३ बिहीबार

अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता शुरु

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन त्रि-चन्द्र इकाई समितीद्वारा आयोजित अन्तर क्याम्पस क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले काठमाडौँको टुडिखेल खुल्ला मैदानमा ब्याटिङ गर्दै उद्घाटन प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा विभिन्न १४ क्याम्पसका १६ टिमको सहभागीता रहेको संगठनका प्रबक्ता छत्र खडायतले जानकारी दिए । 

प्रतियोगिता ५ दिनसम्म संचालन हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै