विद्यासुन्दरसहित ५ मेयर कोरिया जाँदै 

खरीबोट
ad

काठमाडौँ । ग्लोबल मेयर्स फोरम कार्यक्रममा सहभागी बन्न काठमाण्डाँै माहानगर प्रमुख बिद्यासुन्दर शाक्य आज साँझ दक्षिण कोरीया जादै छन् । 

काठमाण्डौँ मेयर सहित पोखरा लेखनाथ माहानगरपालीका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख दक्षिण कोरीया जान लागेका हुन् ।  कार्यक्रममा काठमाण्डौँ, धरान, धुलीखेल, ललीतपुर , बिराटनगर , पोखराका मेयरहरु जाने कार्यक्रम रहेको छ । 

५ दिने कोरीया भ्रमण नितान्त स्मार्ट सीटीको बिषयमा कुरा हुने काठमाण्डौँ माहानगरका सह .प्रबक्ता नमराज ढकालले जानकारी दिएका छन् । सो कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्मा पनि जादै छन् । 

कार्यक्रममा करीब २० देशका सय भन्दा बढी प्रमुख बिच एक आपसमा छलफल तथा अन्तरक्रिया हुने बताईएको छ । ५ दिने भ्रमणपछि मेयरहरु २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ /  काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ ।  रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए

काठमाडौँ महानगरपालिकाको स्थानीय राजपत्र सार्वजनिक 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय राजपत्र सार्वजनीक गरेको छ । महानगरले शुक्रबार महानगर परिषदमा स्थानीय राजपत्र सार्वजनिक गरेको हो । स्थानीय राजपत्र सार्वजनिक भएसंगै काम गर्न सहज हुने छ  । महानगरले

काठमाडौँ महानगरद्वारा जथाभावी फोहोर फाल्ने ८४ जना कारबाहीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी रु दुई लाख ३७ हजार ३५० असुल गरेको छ ।  कामपाको गाडी फोहर लिन आउँदा

काठमाडौँ महानगरका विषयगत समितिले पूर्णता पाए, को को कुन समितिमा परे ?

काठमाडौं । काठमाडौं नगर कार्यपालिकाको बुधबार बसेको वैठकले विषयगत कामको जिम्मेबारी वाँडफाँड गरेको छ ।  यस अघि कार्यपालिकाको वैठकले स्वीकृत गरेको विषयगत समिति गठन सम्बन्धी नियमावली बमोजिम, नगर कार्यपालिकाको विद्यमान संगठन