विद्यासुन्दरसहित ५ मेयर कोरिया जाँदै 

खरीबोट

काठमाडौँ । ग्लोबल मेयर्स फोरम कार्यक्रममा सहभागी बन्न काठमाण्डाँै माहानगर प्रमुख बिद्यासुन्दर शाक्य आज साँझ दक्षिण कोरीया जादै छन् । 

काठमाण्डौँ मेयर सहित पोखरा लेखनाथ माहानगरपालीका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख दक्षिण कोरीया जान लागेका हुन् ।  कार्यक्रममा काठमाण्डौँ, धरान, धुलीखेल, ललीतपुर , बिराटनगर , पोखराका मेयरहरु जाने कार्यक्रम रहेको छ । 

५ दिने कोरीया भ्रमण नितान्त स्मार्ट सीटीको बिषयमा कुरा हुने काठमाण्डौँ माहानगरका सह .प्रबक्ता नमराज ढकालले जानकारी दिएका छन् । सो कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्मा पनि जादै छन् । 

कार्यक्रममा करीब २० देशका सय भन्दा बढी प्रमुख बिच एक आपसमा छलफल तथा अन्तरक्रिया हुने बताईएको छ । ५ दिने भ्रमणपछि मेयरहरु २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

काठमाडौँ महानगर धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा !

काठमाडौं । काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ मुक्त शहर घोषणा गरिएको छ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई स्वस्थ शहरको रुपमा विकास गर्न धुमपान

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै लिनुस् जानकारी

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।  सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी

काठमाडौँ महानगरले सार्वजनिक ठाउमा इन्टरनेट राख्न सकेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।  पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि

तार व्यवस्थापन गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा रहेको जथाभावी तार व्यवथापनको काम तीव्र बनाएको छ ।  आज बिहान त्रिपुरेश्वर चोकबाट दुई गाडी अव्यवस्थित तार संकलन गरेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी