विद्यासुन्दरसहित ५ मेयर कोरिया जाँदै 

खरीबोट

काठमाडौँ । ग्लोबल मेयर्स फोरम कार्यक्रममा सहभागी बन्न काठमाण्डाँै माहानगर प्रमुख बिद्यासुन्दर शाक्य आज साँझ दक्षिण कोरीया जादै छन् । 

काठमाण्डौँ मेयर सहित पोखरा लेखनाथ माहानगरपालीका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख दक्षिण कोरीया जान लागेका हुन् ।  कार्यक्रममा काठमाण्डौँ, धरान, धुलीखेल, ललीतपुर , बिराटनगर , पोखराका मेयरहरु जाने कार्यक्रम रहेको छ । 

५ दिने कोरीया भ्रमण नितान्त स्मार्ट सीटीको बिषयमा कुरा हुने काठमाण्डौँ माहानगरका सह .प्रबक्ता नमराज ढकालले जानकारी दिएका छन् । सो कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्मा पनि जादै छन् । 

कार्यक्रममा करीब २० देशका सय भन्दा बढी प्रमुख बिच एक आपसमा छलफल तथा अन्तरक्रिया हुने बताईएको छ । ५ दिने भ्रमणपछि मेयरहरु २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

काठमाडौँ महानगरपालिकामा ८० प्रतिशत घर नक्सा विपरीत

काठमाडौँ, नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौँ महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ । धेरैमा पारित नक्साअनुसार भवन निर्माण नभएकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी

गत आर्थिक बर्षमा काठमाडौँ महानगरपालिकाको मनोरञ्जन कर शुन्य

 काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले गत आव २०७३-७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन ।  गत आवमा रु आठ हजार असुल गर्न सके पनि गत आवमा भने रु एक

काठमाडौँ महानगरपालिकाका कर्मचारीले मनाए तीज 

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलार्य विशेष शुभकामना दिंदै तीज पर्व विवाहित महिलाहरुले आफना पति तथा परिवारको दीर्घायुको लागि मनाइने पर्व भएको बताएका छन्

काठमाडौँ महानगरको १५ वडामा अपाङ्गमैत्री आकाशेपानी संकलन योजना 

काठमाडौँ । काठमाडौँ महानगरपािलकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिकाको मातहतमा बन्ने सवै भवन अव अपाङ्गमैत्री हुने बताएका छन् ।  काठमाडैं महानगरपािलका वडा नं १५ परिसर स्यम्यभ्यूमा आयोजित अपाङ्गमैत्री आकासेपानी संकलन तथा शुद्धिकरण