विद्यासुन्दरसहित ५ मेयर कोरिया जाँदै 

खरीबोट

काठमाडौँ । ग्लोबल मेयर्स फोरम कार्यक्रममा सहभागी बन्न काठमाण्डाँै माहानगर प्रमुख बिद्यासुन्दर शाक्य आज साँझ दक्षिण कोरीया जादै छन् । 

काठमाण्डौँ मेयर सहित पोखरा लेखनाथ माहानगरपालीका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख दक्षिण कोरीया जान लागेका हुन् ।  कार्यक्रममा काठमाण्डौँ, धरान, धुलीखेल, ललीतपुर , बिराटनगर , पोखराका मेयरहरु जाने कार्यक्रम रहेको छ । 

५ दिने कोरीया भ्रमण नितान्त स्मार्ट सीटीको बिषयमा कुरा हुने काठमाण्डौँ माहानगरका सह .प्रबक्ता नमराज ढकालले जानकारी दिएका छन् । सो कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्मा पनि जादै छन् । 

कार्यक्रममा करीब २० देशका सय भन्दा बढी प्रमुख बिच एक आपसमा छलफल तथा अन्तरक्रिया हुने बताईएको छ । ५ दिने भ्रमणपछि मेयरहरु २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

घुससहित काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।  आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका

पुरातत्वको डिजाइनअनुसार पुनःनिर्माण भएको छ : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिएका छन् ।  पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उहाँले

खानेपानी लिमिटेडको अध्यक्षमा काठमाडौं महानगरका कार्यकारी अधिकृत शर्मा 

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अध्यक्षमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा सर्वसम्मत भएका छन् ।  लिमिटेडमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, खानेपानी तथा सरफाइ मन्त्रालय, र चेम्बर अफ कमर्श शेयर

क्षेत्राधिकार हस्तक्षेप नगर्न काठमाडौँ महानगरपालिकाको आग्रह

काठमाडौँ । नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापनलगायतका कार्य स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुँदा आफ्नो अधिकार क्षेत्र हस्तक्षेप नगर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।  पुस १ गते जिल्ला शिक्षा कार्यालय