• २०८१ बैशाख १३ बिहीबार

जाजरकोटमा बाढीले झोलंगे पुल बगायो !

kharibot

जाजरकोट नलगाड नगरपालिका–५ कालिमाटीमा झुम्रे खोलामा बाढी आउँदा पुल र घुहारामा रहेको झुम्रे खोलाकै अर्को झुलुङ्गे पुल बाढीले बगाएको छ । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै