• २०८१ बैशाख १३ बिहीबार

पहिरोको उच्च जोखिममा घर !

kharibot

 

जाजरकोट नलगाड नगरपालिका वडा १२ ठुलावगरमा पहिरोले भेरी नदी थुनिदा ३२ घर उच्च जोखिममा परेका छन् । भेरी नदीले दुई घर वगाई सकेको छ । तस्बिर : हेमन्त के सी, जाजरकोट, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै