• २०८१ बैशाख ८ शनिबार

महिला पहिरनको लागि विख्यात भारतीय ब्राण्ड 'डव्लु ’ अव नेपालमा

kharibot

काठमाडौँ। महिला पहिरनको लागि विख्यात भारतीय ब्राण्ड 'डव्लु' को नेपाल स्थित आधिकारिक विक्रेता पिनाकल ब्राण्ड प्रालिले आफ्नो दोस्रो स्टोर शुभारम्भ गरेको छ ।  

ललितपूरस्थित लविम मलको पहिलो तल्लामा रहेको आफ्नो स्टोरबाट 'डव्लु' ब्रान्डका पहिरन बिक्रीको शुभारम्भ गरेको हो । पछिल्लो पश्चिमा फेशनहरुबाट प्रेरणा लिदै भारतीय संसकृति सुहाउँदो डिजाइन गर्ने भनी चिनिएका डिजाइनरहरुबाट सिर्जित लुगाहरु उक्त स्टोरमा प्राप्त हुने छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै