• २०८१ बैशाख ४ मंगलबार

फुडमाण्डु चियर योर टिमका विजेतालाई पुरस्कार वितरण

kharibot

काठमाडौँ। अप्रत्यासित नतिजा र रोमाञ्चक खेलहरुसँगै फुटबल महाकुम्भ विश्वकप २०१८ सकिएको छ ।

प्रतियोगिताको समापनसँगै खाना डेलिभरी कम्पनी फुडमाण्डुले आयोजना गरेको चियर योर टिम योजनाको नतिजा सार्वजनिक भएको छ । 

विश्वकप खेलप्रमीहरुलाई लक्षित गरि आयोजना गरिएको यस योजनामा खानाहरुमा विभिन्न आकर्षक अफर विशेष छुट र हरेक अर्डरसंगै खेलको नतिजा अनुमान गर्ने व्यवस्था गरिएको थियो । सबभन्दा बढी १४० अंक सहित काठमाडौं निवासी शेखर शर्माले सामसङको ४३ ईन्चको फुल एचडि स्मार्ट टिभी जित्न सफल भएका छन् ।

फुडमाण्डु प्रालिको नक्सालस्थित कार्यालयमा कार्यक्रमका बिच सम्पन्न भएको उपहार हस्ताक्षण समारोहमा फुडमाण्डुका तर्फबाट सिईओ मनोहर अधिकारी र सामसङ नेपालका तर्फबाट आलोक गुप्ताले विजेता शर्मालाई संयुक्तरुप उपहार हस्ताक्षरण गरेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै