• २०८१ बैशाख १३ बिहीबार

‘इन्टु मिन्टु लन्डनमा’ को दोश्रो गीत सार्वजनिक 

kharibot

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्म  ‘इन्टु मिन्टु लन्डनमा’ को दोश्रो गीत सार्वजनिक भएको छ ।  

कोरियोग्राफर रेनेशा बान्तवा राईको निर्देशकिय डेब्यू यस फिल्ममा अभिएन्त धिरज मगरले पनि डेभ्यु गर्दै छन्। 

गीतमा सुजिल कर्मचार्यको शब्द तथा स्वर रहेको फिल्मको ‘लन्डनमा’ बोलको गीत रिलिज गरिएको हो । 

यसैगरी फिल्ममा धिरज र सम्राज्ञीको साथमा दिल भुषण पाठक, रुवी राना, विजय लामा, शारुक ताम्राकार, सुनिता ठाकुर श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।

फिल्मलाई प्रभुशम्शेर राणा र प्रज्ज्वलशमशेर राणाले निर्माण गरेका हुन् भने फिल्म आगामी असोज ५ गते रिलिज हुनेछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै