• २०८१ बैशाख ८ शनिबार

नेकपाको सचिवालय बैठक आज बस्दै

kharibot

 काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजेपछि बस्ने बैठकमा पार्टीको तल्लो निकाय एकीकरणको विषयमा छलफल हुने भएको छ । 

केन्द्रीय तहमा पार्टी एकता भए पनि तल्लो तहमा अझै पनि एकता हुन सकेको छैन । तर अहिलेसम्म पनि पार्टीको जनवर्गिय संगठन, जिल्लाका पार्टी एकता हुन सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै