• २०८१ बैशाख ७ शुक्रबार

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

kharibot

काठमाडौँ।  नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। 

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीभित्रका गतिविधि र महासमिति बैठकबारे छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। 

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार अपरान्ह ३ बजे हुने भएको छ । अहिले सरकारको कामका विरुद्ध आक्रामक भएको काँग्रेसले सरकारविरुद्धको रणनीति बनाउने विषयमा यस बैठकमा छलफल हुने बताइएको छ। साथै महासमिति बैठकबारे छलफल हुने भएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै