• २०८१ बैशाख १२ बुधबार

काँग्रेस सरकारविरुद्ध सडकमा (फोटो फिचर)

kharibot

काठमाडौं।  प्रतिपक्षी दल नेपाली काँग्रेसले अहिले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ।  बढ्दो महङ्गी र सरकारको सर्वसत्तावादी शैलीको विरोध गर्न भन्दै काँग्रेसले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंमा पनि कांग्रेसले रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ । शान्ति बाटिकाबाट दिउँसो साढे २ बजे शुरु भएको प्रदर्शन असन, इन्द्रचोक, विशालबजार, न्युरोड हुँदै पुन: शान्तिबाटिकामा आएर कोणसभामा परिणत भएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै