चितवनमा विश्व बाघ दिवस मनाइदै ! 

खरीबोट

विश्व बाघ दिवसको अवसरमा आइतबार चितवनको रत्ननगरमा प्रदर्शन गर्दै संरक्षणकर्मी ।

चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् । निकुञ्जका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२-७३ मा एउटा, २०७३-७४ मा एउटा र २०७४-७५ मा चारवटा बाघ जुधेर मरेका थिए । तस्बिर : नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

सम्बन्धित समाचार

ज्यान जोखिममा राखेर नदी तर्न बाध्य छन् डडेल्धुराका स्थानीय (फोटो फिचर)

डडेल्धुरा। प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील डडेल्धुरा भित्री मधेसमा पर्ने रंगुन नदी, पुन्तुरा खोला र सादनी खोला। जहाँ बर्सेनि ७÷८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ। हरेक वर्ष वर्षायाममा बाढी

जाजरकोटमा बाढीले झोलंगे पुल बगायो !

जाजरकोट नलगाड नगरपालिका–५ कालिमाटीमा झुम्रे खोलामा बाढी आउँदा पुल र घुहारामा रहेको झुम्रे खोलाकै अर्को झुलुङ्गे पुल बाढीले बगाएको छ । तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

पहिरोको उच्च जोखिममा घर !

  जाजरकोट नलगाड नगरपालिका वडा १२ ठुलावगरमा पहिरोले भेरी नदी थुनिदा ३२ घर उच्च जोखिममा परेका छन् । भेरी नदीले दुई घर वगाई सकेको छ । तस्बिर : हेमन्त के सी,

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरु !

  साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरु । तस्वीर : नवीन पौडेल, रासस