राप्रपाको प्रवास बिभागमा विजय खडका मनोनित 

खरीबोट

राप्रपा अध्यक्ष कमल थापाका साथ विजय खड्का

काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम प्रवास बिभागको प्रमुखमा विजय खडका(दोलखा) लाई मनोनयन गरेका छन् । 

राप्रपाका प्रवास संगठनका अनुभवी खडका राप्रपाका युवा नेता हुन । विश्व भरि राप्रपाको संगठन निर्माण,अनुगमन र विस्तार गर्न खडकाको महत्त्वपूर्ण भुमिका रहने छ । 

अमेरिका, युके, वेल्जियम, पोर्चुगल, नेदरल्यान्ड, जर्मन, जापान, कोरिया, युएई, कतार, हङकङ, आयरल्याण्ड, मेक्सिको लगायत विश्वको २५ देशमा प्रवासी नेपाली एकता समाज नामको नामको राप्रपाको भातृ संगठन सकृय रहेको छ । 

प्रवासमा राष्ट्रियता,राष्ट्रिय पहिचान, हिन्दुत्व, नेपालको धर्म, संस्कृति, पहिचान तथा प्रवासमा रहेका नेपालीको समस्याको विषयमा राप्रपा तथा यसको भातृ संगठनले कुरा उठाउदै आएको छ । प्रवास क्षेत्रमा भएको एनआरएनमा पनि यो संगठनले बलियो पकड वनाउदै आएको छ । 

सम्बन्धित समाचार

राप्रपा राष्ट्रवादीको वेबसाइट सञ्चालनमा

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी ले पार्टीका गतिविधिबारे जनसाधारणलाई जानकारी दिन वेबसाइट शुरु गरेको छ ।  पार्टीले आजदेखि सञ्चालनमा ल्याएको www.unitedrppr.org नामक वेबसाइटमा देशभर सञ्चालन गरिएका गतिविधिलाई समाचारका रुपमा

राप्रपा प्रवास विभागद्वारा स्पेनका लागि नवनियुक्त राजदुत रायमाझीलाई स्वागत तथा बधाई 

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवास विभागले स्पेनका लागि नवनियुक्त राजदुत रथी (अप्रा) भरतबहादुर रायमाझीलाई एक कार्यक्रमका बीच वधाई तथा शुभकामना व्यक्त गरेको छ ।  समारोहमा नवनियुक्त राजदुतलाई स्वागत गर्दै पार्टी

 राप्रपा सल्यानको जिल्ला समिती नै एमालेमा विलय

सल्यान । कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा एमाले सल्यानमा विलय भएको छ ।  सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई,

राप्रपा राष्ट्रवादीले दियो सातै प्रदेशमा संयोजकको जिम्मेवारी, को को परे ?

काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ ।  प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप