काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
विहिबार लागि सूचना टाँसेर साउन ११ गते १ बजेसम्मका लागि स्थगित भएको हो । संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अघिल्लो बैठक अरुद्ध गरेपछि बैठक आजको लागि तोकिएको थियो ।
काँग्रेसले सरकारले ल्याएको विधेयक फिर्ता नगरिए संसद अवरुद्ध गर्ने चेतावनी दिइरहेको थियो ।