• २०८१ बैशाख १३ बिहीबार

पौडेल काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता किरणराज शर्मा पौडेललाई काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै