• २०८१ बैशाख ८ शनिबार

हाफ टाइमसम्म उरुग्वेमाथि फ्रान्सको १-० को अग्रता 

kharibot

काठमाडौँ । विश्वकप फुटबलको क्वाटरफाइनलको पहिलो खेलको पहिलो हाफमा फ्रान्सले उरुग्वेमाथि १-० को अग्रता हासिल गरेको छ ।

फ्रान्सका लागि खेलको ४०औ मिनेटमा राफेल भेरानले हेड मार्फत गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाएका हुन् । भेरानको गोलका लागि एन्टोनी ग्रिजम्यानले असिस्ट गरेका थिए ।

यस खेलको विजेताले सेमिफाइनलआ ब्राजिल र बेल्जियमको खेलको विजेतासँग खेल्ने छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै