• २०८१ बैशाख ७ शुक्रबार

डा. केसीको स्वास्थ्यमा समस्या, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार हुदै 

kharibot

तस्बीर : भुमेश काफ्ले

जुम्ला । अनसनरत वरिष्ठ डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर समस्या उत्पन्न भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरयाइएको छ । 

डा. केसीको अहिले प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । 

छातीमा समस्या देखिएपछि देखिएपछि स्थानीय प्रशासनको अवरोधको बाबजुत प्रतिष्ठानका चिकित्सकहरुले अनसनस्थल कवर्ड हल पुगेर डा. केसीलाई प्रतिष्ठान पुर्याइएको थियो ।

डा केसीलाई अस्पताल ल्याउन नदिन प्रशासनले अवरोध गरेपनि उनका सहयोगीहरुले प्रतिष्ठानमा पुर्याएका थिए । अहिले डा.केसीको आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै