• २०८१ बैशाख ८ शनिबार

कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक, यँहा हेर्नुस नतिजा 

kharibot

काठमाडौँ ।  रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा  शुक्रबार सार्वजनिक भएको छ ।

गत जेठ २६ र २७ गते लिइएको सो परिक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी भएका थिए ।

यस परीक्षाबाट कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ ।

कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक, यँहा हेर्नुस नतिजा :

 


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै