प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे मंगलबार संसद्लाई जानकारी गराउने

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने भएका छन् । 

प्रधानमन्त्री ओली चीनको छ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने उन्का प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले भ्रमणबारे सोमबार प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उन्को निजी सचिवालयले जनाएको छ । 

सम्बन्धित समाचार

चीन भ्रमणपछि किन उत्साहित देखिएनन् प्रधानमन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा चुनिएसँगै दुई बलिया छिमेकी देशहरु भारत र चीनको राजकीय भ्रमण गरेका छन् ।  भारतमा चैतमा गएका ओली त्यसको तीन महिनामा यही असारमा छ

चीनसँग रेलमार्गसम्बन्धि सम्झौता महत्वपूर्ण – प्रधानमन्त्री ओली  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण बारे संघीय संसदलाई जानकारी गराएका छन् ।  प्रधानमन्त्री ओलीले संघीय संसदको प्रतिनिधिसभामा चीन भ्रमण बारे जानकारी दिदै प्रधानमन्त्री ओलीले चीनसँग व्यापार तथा

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराएका छन् ।  प्रधानमन्त्री ओलीले आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने

चीन भ्रमण सफल : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताएका छन् ।  मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज