• २०८१ बैशाख १३ बिहीबार

सुन तस्करी प्रकरणमा होटल व्यवसायी पक्राउ 

kharibot

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहको आशंकामा थप एक होटल व्यवसायी पक्राउ परेका छन् ।

सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका नियन्त्रणमा लिएको हो । 

शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको स्रोतले बताएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै