सुन तस्करी प्रकरणमा होटल व्यवसायी पक्राउ 

खरीबोट

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहको आशंकामा थप एक होटल व्यवसायी पक्राउ परेका छन् ।

सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका नियन्त्रणमा लिएको हो । 

शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको स्रोतले बताएको छ।
 

सम्बन्धित समाचार

सुन तस्करी प्रकरणमा गोरेका भाई रमेश उप्रेती दुबईमा पक्राउ

काठमाडौँ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा प्रहरीको खोजीमा रहेका रमेश उप्रेती पक्राउ परेका छन् । दुबई प्रहरीले दुई साताअघि उप्रेतीलाई पक्राउ गरेर इन्टरपोल प्रहरीलाई बुझाएको छ। छानबिन समितिका एक सदस्यका

सुन तस्करी प्रकरणमा होटल व्यवसायी पक्राउ 

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहको आशंकामा थप एक होटल व्यवसायी पक्राउ परेका छन् । सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका

सुन तस्करी प्रकरणमा बाजेको सेकुवामा प्रहरीको छापा 

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले बाजेको सेकुवाका छ वटा शाखामा छापा मारेको छ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको

काठमाडौँका तीन सुन पसलमा छापा

काठमाडौँ । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानविन समितिले सोमबार काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।  न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल