काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहको आशंकामा थप एक होटल व्यवसायी पक्राउ परेका छन् ।
सरकारले गठन गरेको अनुसन्धान समितिले ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका व्यवसायी अकबर शाहलाई बिहीबार बेलुका नियन्त्रणमा लिएको हो ।
शाहलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको स्रोतले बताएको छ।