• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँको बौद्धमा गोली चल्यो 

kharibot

काठमाडौँ । काठमाडौंको बौद्धस्थित जम्बु डाँडामा अज्ञात समुहले गोली चलाएको छ । 

प्रहरीका अनुसार बिहिबार साँझ अज्ञात समूहले गोली चलाएर फरार भएको र गोली लागेर एक जना घाइते भएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै