• २०८१ बैशाख १४ शुक्रबार

पेरुमाथि डेनमार्कको जित,पोउलसनले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह सीको गएराती भएको खेलमा डेनमार्कले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको छ । 

जितसँग डेनमार्कले महत्वपूर्ण ३ अंक हासिल गर्न सफल भएको छ । डेनमार्कको जितमा युसुफ युरारी पोउलसेनले गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा पोउलसनले खेलको ५९औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए ।

समुह सीमा पहिलो खेल पछि फ्रान्स र डेनमार्क ३-३ अंक सहित शिर्ष स्थानमा रहेका छन् भने पेरु र अस्ट्रेलिया पहिलो खेलमा हार बेहोर्दै क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै