• २०८१ बैशाख १२ बुधबार

फुडमाण्डूको विश्वकप अफर: खेलको नतिजा अनुमानसहित खाना अर्डर गरे १० प्रतिशत छुट

kharibot

काठमाडौँ  । अनलाईन खाना डेलिभरी कम्पनि फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि “चियर योर टिम”नामको अफर ल्याएको छ  । 

घरमै साथीभाई तथा परिवार सँग खेल हेर्दै खानाको मजालिने मात्रै हैन हरेक अर्डरसँग खेलको नतिजाअनुमान गर्न पाउने कम्पनीले जनाएको छ । 

सहीउत्तर दिनेले १० प्रतिशत छुट र केहि अंकपाउने छन । विश्वकपको अन्त्य सम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ  उक्त ग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टि.भि उपहार स्वरुप पाउने र यसको साथसाथै विश्वकप अबधि भर विभिन्न रेष्टुराबाट ४० प्रतिशत सम्मको छुट र विभिन्न आकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हेन कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै