• २०८१ बैशाख ७ शुक्रबार

नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा, को को परे ?

kharibot

काठमाडौं । नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । 

गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् । त्यस्तै चौथो नम्बरमा सानुराम भट्टराई, पाचौमा ओमप्रसाद अधिकारी र छैठौमा विश्वमणि पोख्रेल रहेका छन् ।

को को बढुवा भए, यस्तो छ सुची :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै