• २०८१ बैशाख १२ बुधबार

ट्रम्प र किम सिंगापुरमा, वार्ताको सफलताको कामना दक्षिण कोरियामा !

kharibot

तस्बिर : एपी 

दक्षिण कोरियाको सिओलमा रहेको अमेरिकी राजदूतावास अगाडि मंगलबार हुनलागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनबीचको वान अन वान वार्ताको शुभकामना र सफलताको कामना गर्दै दक्षिण कोरियालीहरु ।

उक्त भेटवार्ता उत्तर कोरिया र अमेरिकाकै लागि ऐतिहासिक हुनेछ । यसअघि दुवै राष्ट्रका राष्ट्रप्रमुखले भेटवार्ता गरेका छैनन् ।

दुई राष्ट्रपतिबीच हुनलागेको वार्ताका क्रममा अनुवादकबाहेक अरु समावेश नहुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै