युद्धको चपेटामा सिरियाली बालबालिका र महिला : लुटियो खुसी, धमिलियो भविष्य !

खरीबोट

तस्बिर : एपी 

गत मे २९ मा उत्तरी सिरियाको अल बाबमा रहेको स्क्वालिड क्याम्पमा सानो नानी बोक्दै एक महिला ।

आफ्नै देशमा विस्थापित हुनुपरेपछि उक्त टर्की नियन्त्रित क्षेत्रको जनसंख्या केही हप्तामै दोब्बर हुनपुगेको छ ।

पूर्वी घाउटामा सिरियाली सत्ताविरोधी विद्रोहीले आत्मसमर्पण गरेका थिए ।

अल बाबको जनसंख्या ७ हजार मात्रै रहेको थियो तर अहिले टर्किस अधिकारीले जनाएअनुसार उक्त क्षेत्रमा तीन लाख मानिस बसिरहेका छन् ।

सम्बन्धित समाचार

मण्डेलापथ : सयौँ जन्मोत्सवमा विद्यार्थीसँगै क्रिकेटर पनि !

दक्षिण अफ्रिकी क्रिकेट टोलीका सदस्यहरु फाफ डु प्लेसिस (पछाडिबाट बायाँतर्फ क्रमशः), डेल स्टेन (पछाडिबाट दायाँ) । सँगै दक्षिण अफ्रिकी उच्च आयुक्त रोबिना माक्र्स (पछाडिबाट बीच)मा । पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको सयौँ

इन्द्रेणीमुनि प्लेन !

एक कोलम्बियन एभिएन्सा एरोप्लेन आकाशको इन्द्रेणीमुनि । टोन्कन्टिन एयरपोर्टमा अवतरण गर्दै गर्दा यस्तो अनौठो संयोगको दृश्य क्यामरामा कैद भएको हो ।

लेबनानको शरणार्थी जीवनबाट मुक्त हुँदाको खुसी !

पूर्वी लेबनानबाट आफ्नो देश सिरियातर्फ छिर्दै गर्दा दुई सिरियाली बालबालिकाको मुहारमा देखिएको मुस्कान । सयौँ शरणार्थीहरु लेबनानबाट स्वदेश फर्किनथालेका छन् ।

ट्रम्प र किम सिंगापुरमा, वार्ताको सफलताको कामना दक्षिण कोरियामा !

दक्षिण कोरियाको सिओलमा रहेको अमेरिकी राजदूतावास अगाडि मंगलबार हुनलागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनबीचको वान अन वान वार्ताको शुभकामना र सफलताको कामना गर्दै दक्षिण