• २०८१ बैशाख ८ शनिबार

उपेन्द्र र इश्वरको पद तथा गोपनीयताको शपथ !

kharibot

शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थिति थियो । तस्वीर । प्रदिपराव वन्त, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै