• २०८१ बैशाख १४ शुक्रबार

गृहमन्त्री थापा हात्तीमा चढेर निकुञ्जको अवलोकन !

kharibot

गृहमन्त्री रामबहादुर थापा बिहीबार बिहान हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुहुँदै । गृहमन्त्री रामबहादुर थापाले प्रकृति र मानवबीचको द्वन्द्वलाई बाधकका रुपमा हेर्न नहुने बताएका छन्  । जिल्ला विपद् व्यवस्थापन समिति चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “प्रकृतिलाई विकाससँग जोडेर त्यसको सही सदुपयोग गर्न सक्नुपर्दछ ।” 

तस्बिर : रत्न श्रेष्ठ, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै