• २०८१ बैशाख ६ बिहीबार

एनएमबि बैंक अटो लोन  : ५ वर्षसम्म एउटै ब्याजदर

kharibot

काठमाडौँ ।  एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ ।

कर्जाको ५ वर्ष सम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता रहेको बैंकले जनाएको छ  । यो नयाँ योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव—चडाबको तनावबाट उन्मुक्ति दिने भएको छ ।

यो अटोलोन बैकिङ्ग क्षेत्रमै नौलो रहेको छ । यस्तै एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्ष सम्मकोे अटो लोन कर्जा लिन सक्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै