काठमाडौँ । एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ ।
कर्जाको ५ वर्ष सम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता रहेको बैंकले जनाएको छ । यो नयाँ योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव—चडाबको तनावबाट उन्मुक्ति दिने भएको छ ।
यो अटोलोन बैकिङ्ग क्षेत्रमै नौलो रहेको छ । यस्तै एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्ष सम्मकोे अटो लोन कर्जा लिन सक्नेछन् ।