एनएमबि बैंक अटो लोन  : ५ वर्षसम्म एउटै ब्याजदर

खरीबोट
ad

काठमाडौँ ।  एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ ।

कर्जाको ५ वर्ष सम्म ग्राहकको ब्याजदर तथा किस्ता एउटै रहनु नै यस अटो लोनेको मुख्य बिशेषता रहेको बैंकले जनाएको छ  । यो नयाँ योजनाले ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव—चडाबको तनावबाट उन्मुक्ति दिने भएको छ ।

यो अटोलोन बैकिङ्ग क्षेत्रमै नौलो रहेको छ । यस्तै एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्ष सम्मकोे अटो लोन कर्जा लिन सक्नेछन् । 

सम्बन्धित समाचार

एनएमबि माइक्रोफाइनान्सको फिल्ड अवधारणासम्बन्धी अभिमुखीकरण तालिम 

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले फिल्डमा काम गर्ने नयाँ परीक्षार्थीहरुको लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिलाउने उद्धेश्यले एक दिने फिल्ड अवधारणा सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गर्यो । उक्त

एनएमबि बैंकले पायो अर्को गौरवपूर्ण सम्मान  

काठमाडौँ । एनएमबि बैंकले आठौ आईएफसी ट्रेड अवार्डमा ‘बेस्ट इस्युइङ बैंक पार्टनर इन फ्रगिल कन्ट्रीज- २०१७-दक्षिण एशिया’अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक

एनएमबि बैंकको १६ नयाँ शाखाहरु एकै पटक सञ्चालनमा

काठमाडौं । एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको  छ । देशका विभिन्न प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको

इसिमोड र एनएमबि बैंकबीच सहकार्य

काठमाडौं । स्वस्थ आर्थिक र पर्वतीय पर्यावरणीय प्रणालीको विकासको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोड र नेपालको अग्रणी कमर्सियल बैंक एनएमबि बैंकबीच साझेदारी भएको छ  ।  इसिमोडको कार्यालय ललितपुरमा एक