• २०८१ बैशाख १३ बिहीबार

गाडी र मोटरसाइकलको अन्तशुल्क बढ्यो 

kharibot

काठमाडौं ।  सरकारले एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल र एक हजार सीसीभन्दा माथिको गाडीहरुको  अन्तशुल्क बढाउने भएको छ । 

एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल र एक हजार सीसीभन्दा माथिको गाडीहरुको  अन्तशुल्क कर बढाउने अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा सार्वजनिक बजेटमा उल्लेख गरिएको छ । 

सरकारले अन्तशुल्क कर बढाउने भएपछि गाडी र मोटरसाइकलको मुल्य पनि बढने भएको छ । 

साथै सरकारले विभिन्न देशबाट आयात हुने चकलेट, बिस्कुट, खेलौनालगायतका वस्तुको करमा पनि वृद्धि गर्ने भएको छ ।

त्यस्तै सरकारले चुरोटका प्रति खिल्लीमा २५ पैसा अन्तशुल्क लगाउने घोषणा गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै