• २०८१ बैशाख १२ बुधबार

चितवनको भण्डारमा जनता बैंकको शाखा 

kharibot

काठमाडौं । जनता बैंकले थप एक नयाँ शाखाबाट चितवन जिल्लाको राप्तीनगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरेको छ ।

पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्तीन गरपालिकाका जनताहरुले  उक्त शाखाबाट अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।

बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोर दोहोर गर्ने ग्राहकहरुले उक्त शाखामार्फत थप सुविधा लिन सक्नेछन् भन्ने अपेक्षा लिएको छ ।

यो सँगै चितवन जिल्लामा मात्रै जनता बैंकको आठ वटा शाखा पुगेका छन् भने देश भरीमागरि शाखा सञ्जाल एक सय १६ पुगेको छ ।

यससगै बैंकले ४० शाखारहित बैंकिङ्ग, दुई वटा सिमित बैंकिङ्ग इकाइ, दुई वटा एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै