• २०८१ बैशाख १२ बुधबार

विश्वकप फुटबलको अफिसियल गीत ‘लिभ इट अप’ सार्वजनिक

kharibot

काठमाडौं ।  फिफाले विश्वकपको आधिकारिक गीत सार्वजनिक गरेको छ । निकी जामले गाएको गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् ।

‘लिभ इट अप’ नाम रहेको यो गीतलाई फिफाले यूट्युब, एप्पल म्युजिक, आईटुन, गुगलप्ले र स्पोटिफाइबाट एकैपटक सार्वजनिक गरेको हो । 

चर्चित अमेरिकन डिजे डिप्लोले निर्माण गरेको यो गीतमा सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपमा सकिराले गाएको वाका वाका र सन् २०१४ मा पिटबुलले गाएको ओले ओलाको थिम पनि सुन्न सकिन्छ ।

३२ देशले भाग लिने फिफा विश्वकप आगामी जुन १४ मा रसियामा सुरु हुदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै