• २०८१ बैशाख ८ शनिबार

मुक्तिनाथ विकास बैंक र एसएआर एडभाइजर्सबीच सम्झौता 

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र एसएआर एडभाइजर्सबीच  सम्झौतामा हस्ताक्षर भएको छ । 

नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि मुक्तिनाथ विकास बैंक र एसएआर एड्भाइजर्सबीच सम्झौता भएको हो  । 

उक्त सस्था र बैंकबीच नेपाल फाइनान्सियल रिपोर्टिंग स्ट्यानडर्ड (एनएफआरएस) अन्तर्गत रही बैंकको गत ३ बर्षको वित्तीय विवरण तयार गर्ने विषयमा सम्झौता भएको हो । 

सम्झौताको क्रममा उक्त संस्थाले बैंकलाई यस सेवा सम्बन्धमा विभिन्न किसिमका तालिम तथा आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै