• २०८१ बैशाख ७ शुक्रबार

फुटबलर मेसी समकक्षी साथी इनिएष्टाको विदाइ सम्मानमा दर्शकलाई अभिवादन गर्दै  

kharibot

तस्बिर : एएफपी  

बार्सिलोना क्लबका अर्जेन्टिनी फरवार्ड लिओनल मेसी क्लबका समकक्षी मिडफिल्डर आन्ड्रेज इनिएष्टाको विदाइमा दर्शकलाई अभिवादन गर्दै ।

आइतबार बार्सिलोनाको क्याम्प नाउ स्टेडियममा लिगको अन्तिम खेल रियल सोसिडाडसँग खेलेपछि इनिएष्टाप्रति क्लबले सम्मान गरेको हो ।

आजभन्दा २२ वर्षअघि इनिएष्टा बार्सिलोनामा आएका थिए ।

यो नै इनिएष्टाको बार्सिलोनामा अन्तिम खेल थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै