• २०८१ बैशाख १४ शुक्रबार

महँगो राँगो, जसले नियमित ह्विस्की पिउछ (भिडियो सहित)

kharibot

काठमाडौँ । आजभोली भारतको एक राँगोको अचम्मका शौक र गतिबिधि सामाजिक संजालमा भाइरल भैरहेको छ ।

यस राँगोको मुल्य २१ करोड भारतीय रुपैया रहेको छ । यस राँगोले दिन ह्विस्की पिउने गरेको बताइएको छ । तर यसका मालिकलाई राँगोको ह्विस्की पिउने बानीले कुनै समस्या भने नरहेको बताएका छन् । 

८ बर्षको राँगोको लम्बाई ६ फिटको रहेको भने यसको वजन एक टन रहेको छ । यस राँगोलाई भारतको सबैभन्दा महँगो राँगो भएको बताइएको छ । यसका मालिकले यस राँगोको शुक्राणू बेचेर नै बार्षिक एक करोड कमाई गर्ने बताइएको छ ।

यसका मालिकले राँगोको ह्विस्की खान रुचाउने र ह्विस्की खाएपछि आनन्द मान्ने बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै