• २०८१ बैशाख ७ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीको घोषणा हुदा सभागृह बाहिर यस्तो देखियो (फोटो फिचर)

kharibot

काठमाडौँ  । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । 

राष्ट्रिय सभा गृह भित्र आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी स्थापना भएको घोषणा गरेका छन् । 

भित्र औपचारिक कार्यक्रम भैरहदा सभा गृह बाहिर पनि सयौ कार्यकर्ता उपस्थित थिए । पार्टी एकताको घोषणा र नेताहरुको भाषण सुन्न सभागृह बाहिरको दृश्य यस्तो देखिएको थियो ।

खरीबोटका लागि कविता घिमिरेले कैद गरेका तस्बीरहरु :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै