दुई करोड ६० लाख नक्कली नोटसहित छ जना पक्राउ

खरीबोट

काठमाडौँ । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । 

उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ तिनकुनेबाट पेस्तोलसहित सात जना पक्राउ

काठमाडौँ।  महानगरीय प्रहरी परिसर काठमाडौँले सोमबार तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट

निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवक २५ दिनपछि पक्राउ

कन्चनपुर। कन्चनपुरकी १३ वर्षीया बालिक निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवकलाई घटना भएको २५ दिनपछि प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरिपालिका –२ उल्टाखामकी पन्तलाई बलत्कारपछि हत्या गरेको आरोपमा स्थानीय

कालिमाटी तरकारी बजार अनुगमन टोलीलाई व्यवसायीले थुने, अनुगमन अवरोध गर्ने केहि पक्राउ  

काठमाडौँ। तरकारीको बजार मूल्य अनुगमन गर्न जाँदा आज कालिमाटी तरकारी तथा फलफूल बजारमा सरकारी अनुगमन टोली ४ घन्टा थुनिएको छ। कालिमाटी तरकारी बजारका व्यवसायीहरु एकजुट भइ टोलीलाई घेरा हालेका थिए। अनुगमनमा

साठी किलो चरेशसहित पाँच जना पक्राउ 

दाङ। जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो लागूऔषध चरेशसहित पक्राउ परेका पाँच जनालाई आज साँझ सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका स्थायी घर भई हाल घोराहीमा